२ वटा जहाज पोखरामा ल्यान्ड हुन सकेन, काठमाडौं फर्किए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2024 | 12:00:31 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार पोखरास्थित अन्तराष्ट्रिय विमानस्थलमा २ वटा हवाई जहाज ल्याण्ड हुन सकेन । बुद्ध र यति एयरका दुई जहाज पोखरामा ल्यान्ड हुन नसक्दा काठमाडौँ फर्किएका छन् ।

आइतबार बिहान काठमाडौँबाट पोखराको लागि उडेको बुद्ध एयरको एटीआर ७२ जहाज पोखरामा ल्यान्ड हुन नसकेपछि काठमाडौँ नै फर्किएको हो ।

त्यसैगरी यतिको पनि एउटा जहाड काठमाडौँ फर्किएको छ । विमानस्थलको धावनमार्ग (रन–वे) मा चरा र किरा फटेङ्ग्राहरु देखिएपछि विमान ल्यान्ड (बस्न) नसकेको हो । अहिले विमानस्थलबाट किराहरु हटाउने काम भइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved