नेपाल राष्ट्र बैंकले आगागि आर्थिक वर्षको मौद्रिक नीतिको लागि सुझाव माग गरेको छ । नेपाल राष्ट्र बैंकले सरकारले ल्याएको बजेट लाई सहयोग गर्ने गरि मौद्रिक नीति ल्याउने गरेको छ ।
राष्ट्र बैंकको अनुसन्धान विभागले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि आफ्नो राय सुझाव बैंकको इमेल [email protected] अथवा विभागको ठेगान पुल्चोक ललितपुरमा पडाउन सकीने जनाएको छ ।