मर्ज हुदै समिट लघुवित्त, मर्जपछि शतप्रतिशत हकप्रद

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2019 | 06:47:16 AM मा प्रकाशित

laxmi  sunrise bank

समिट लघुवित्तले मर्जमा जाने प्रस्ताव सहित मर्जरमा जाने प्रस्ताव सहित बिशेष साधारणसभा डाकेको छ । लघुवित्तको असार १८ गते बसेको संचालक समितिको बैठकले सुन ४ गतेको लागि बिशेष साधारणसभा डाकेको हो ।

सभामा उपयुक्त कम्पनीस्नागा गाभ्ने/गाभिने सम्बन्धमा  निर्णय गर्ने सम्पूर्ण अधिकार संचालक समितिलाई दिने प्रस्ताव पेश हुने हुनेछ। त्यस्तै हालको पुँजी संरचनामा परिवर्तन गरी संस्थापक र सर्वसाधारण अनुपात ५१:४९ कायम गर्ने प्रस्ताव पनि पेश हुनेछ । कम्पनीले मर्जपछि १:१ को अनुपातमा हकप्रद शेयर जारि गर्ने प्रस्ताव पनि सभामा लैजाने भएको छ ।

बिशेष साधारणसभा प्रयोजनको लागि कम्पनीले असार २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved