सुर्खेतमा मिर्मिरे लघुवित्तको जनचेतना कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2019 | 05:41:53 PM मा प्रकाशित

laxmi sunrise bank

मिर्मिरे लघुवित्त Mirmire Laghubitta Bittiya Sanstha Limited  को सुर्खेत स्थित जहरे शाखाले जनचेतना अभियान कार्यक्रम सम्पन्न गरेको छ । उक्त शाखाले  स्थानीय प्रहरी र स्वास्थ्य संस्थाको साझेदारीमा स्वास्थ्यका लागि जनचेतना अभियान कार्यक्रम गरेको हो। शाखाले संस्थामा आवद्द महिला सदस्यहरु साथै समुदायका अन्य महिलाहरु लाई समेटेर पाठेघरको मुखको क्यानसर, वित्तीय साक्षरता विषयमा जनचेतना कार्यक्रम गरेको हो ।

कार्यक्रममा ९० भन्दा बढि महिला सदस्यहरुको उपस्थिति रहेको शाखाले जनाएको छ ।  कार्यक्रममा पाठेघरको मुखको क्यानसरको लक्षण, उपचारको उपाय, महिनावारी सरसफाई, तथा वाल विबाह, वित्तिय साक्षरता लगायतको जानकारी प्रदान गरिएकोलघुवित्तका तालिम तथा सामाजिक विकास विभाग प्रमुख विकल काफ्लेले जानकारी दिए ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved