राष्ट्र बैंकले बोलायो बोर्ड बैठक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2023 | 05:07:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले मंगलबारको सञ्चालक समितिको बैठक बोलाएको छ । बोर्डका सञ्चालक समितिका एक सदस्यले मंगलबार बैठक बोलाएको पुष्टि गरे । 

उनका अनुसार बैठकका एजेण्डाका सन्दर्भमा भने कुनै जानकारी गराइएको छैन। चालू आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्ने समय घर्किसकेको अवस्थामा बैठकमा उक्त विषय एजेण्डा हुन सक्ने बताईन्छ । 

बैंकर, व्यवसायी, शेयर लगानीकर्ता लगायत सरकारको समेत चासोका रुपमा हेरिएको उक्त समिक्षाले वर्तमान वस्तुस्थितिको समिक्षा गर्ने भएकाले यसबाट धेरै अपेक्षा गर्न नहुने उनी बताउँछन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved