नबिल बैंकद्वारा कर्मचारी सम्मानित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2019 | 09:25:33 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited ले २५ वर्ष भन्दा बढी समय निरन्तर बैंकमा सेवा प्रदान गरिरहेका कर्मचारीहरुलाई सम्मानित गरेको छ । बैंकले आफ्नो ३५औं बार्षिकोत्सवको अवसर पारेर कर्मचारीहरुलाई सम्मानित गरेको हो । 

सम्मानित कर्मचारीहरुलाई बैंंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले एक भव्य समारोहकाबीच कदर स्वरुप स्मारिका प्रदान गरेका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved