मुक्तिनाथ विकास बैंकद्धारा प्रेमसागर फाउण्डेसन नेपाललार्ई सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 04, 2019 | 12:55:38 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकले प्रेमसागर फाउण्डेसनलाई सहयोग गरेको छ । फाउण्डेशनले धादिङ्गको थाक्रे गाउँपालिका–५, दामेचौरमा आयोजना गरेको जनभोज अभियानलाई बैंकले आर्थिक सहयोग गरेको हो । 

फाउण्डेसनले हरेक दिन करिब ५०० स्कुले बालबालिका तथा वृद्धवृद्धाहरुलाई निःशुल्क भोजन खुवाउदै आएको छ । करिब १५०० स्कुले बालबालिकालाई ताजा खाजा स्कुलमा पु¥याउदै आएको छ । बैंकले जनभोजको लागि एक दिनको लागत खर्च पचास हजार सहयोग गरेको हो । 

बैंकले हाल १२० वटा शाखा, २२ वटा ए.टि.एम. मार्फत सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved