एनआईसी एसिया बैंकले डाक्यो साधारणसभा, दशैँ अगाडी नै लाभांश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2019 | 08:03:21 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंक NIC Asia Bank Limited ले साधारणसभा आह्वान गरेको छ । बैंकले असोज १० गते शुक्रबार बिहान ९ बजे आर्मी अफिसर्स क्लबमा सभा आह्वान गरेको हो  । 

सभामा लाभांश सहितका विभिन्न १० प्रस्ताव पेश हुने छ । बैंकले गत आर्थिक बर्षको कमाईबाट सेयरधनिहरुलाई २१.०५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।  बैंकले दिने लाभांश मध्ये १० प्रतिशत बोनस सेयर र बाँकी बोनस सेयरमा लाग्ने कर सहित ११.०५२६ प्रतिशत नगद लाभांश रहेको छ। 

प्रस्तावित लाभांश बितानपछि बैंकको चुक्ता पुंजी ९ अर्ब ७१ करोड ७६ लाख पुग्ने छ । 

सभा प्रयोजनको लागि बैंकले भदौ २९ गते देखि असोज १० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । भदौ २६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

यस्ता छन् सभामा पेश हुने एजेण्डाहरु : 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved