
मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited का ग्राहकलाईरुपाकोट रिसोर्ट, पोखरामा छुट हुने भएको छ । बैंकका भिषा डेविट कार्ड भएका ग्राहकहरुले रुपाकोट रिसोर्टका विभिन्न सेवा सुविधामा १५ प्रतिशतसम्मको छुट पाउने भएका हुन् ।
सम्झौता पत्रमा बैंकको तर्फबाट बजारीकरण विभागका प्रमुख बसन्त बक्सी र रिसोर्टकोे तर्फबाट बिक्रि प्रबन्धक पियुस लामाले हस्ताक्षर गरे ।