शंग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited ले दशैंको बिदाका दिनहरुमा पनि बैंकिंङ सेवा प्रदान गर्ने भएको छ। बैंकले दशैं विदाका दिनमा पनि बैंकका विभिन्न शाखाहरु मार्फत सेवा प्रदान गर्ने जनाएको हो।
बैंकले फूलपाती, अष्टमी, नवमी र एकादशीको दिन नगद काउन्टर संचालन गर्ने भएको हो ।