माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited ले रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राममा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वरदेवी चौधरीले उद्घाटन गरिन् ।
योसँगै बैंकको शाखा संख्या १२६ पुगेको छ ।