सेञ्चुरी बैंकद्वारा निशुल्क आँखा शिविर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2019 | 05:00:31 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंक Century Commercial Bank Limited को बर्दिबास शाखाले पथलैया बजार, महोत्तरीमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । बालबालिकादेखि लिएर वृद्धवृद्धाहरु समेत सहभागी उक्त शिविरमा १२७ जना भन्दा बढीको आँखा जाँच गरिएको छ । सगरमाथा चौधरी आँखा अस्पतालको सहयोगमा सो शिविर सम्पन्न भएको बैंकले जनाएको छ । 

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त शिविर सञ्चालन गरेको जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved