प्रभु बैंक Prabhu Bank Limited ले रुपन्देहीको रोहीणीमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकको यो २०५ औं शाखा हो ।
उक्त शाखाको उद्घाटन रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले उद्घाटन गरेका हुन् ।