मुलपानीमा ग्लोबल आइएमईको एक्सटेन्सन काउण्टर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2020 | 06:35:38 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited  ले काठमाडौंको मुलपानीमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले  सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरि उक्त काउण्टर सञ्चालन गरेको जनाएको छ । 

बैंकले २७० शाखा, २५७ एटिएम र ३८ एक्सटेन्सन काउण्टर मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved