कोरोना रोकथामका लागि नेपाल एसबिआई बैंकको सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2020 | 04:20:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एसबिआई बैंक लिमिटेड Nepal SBI Bank Limited  कोहलपूर शाखाले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीको रोकथामका निम्ति खजूरा गाउँपालिकालाई सहयोग प्रदान गरेको छ ।

खजूरा गाउँपालिकाका अध्यक्ष, प्रमूख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखा प्रमूखको उपस्थितीमा बैंकले ४ थान व्यक्तिगत सूरक्षा कवच (पीपीई), सेनिटाइजर, साबून, हेन्डवास, सर्जिकल मास्क, गन थर्मोमि६र गरी करिब ८२ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

 उक्त कार्यक्रममा बैंकका प्रदेश ५ प्रमूख डिकेन्द्र खड्का,  कोहलपूर शाखा प्रमूख नवराज जोशी तथा अन्य कर्मचारीको पनि उपस्थिती थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved