राष्ट्र बैंकका ३ जना निर्देशकहरु कार्यकारी निर्देशकमा बढुवा, कसलाई कुन जिम्मेवारी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2020 | 05:13:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका ३ जना निर्देशकहरु कार्यकारी निर्देशकमा बढुवा भएका छन् । निर्देशकहरु रामु पौडेल, विश्रुत थापा र रामबहादुर मानन्धर कार्यकारी निर्देशकमा बढुवा भएका हुन् ।

राष्ट्र बैंकको कर्मचारी सेवा विनियामवली २०६८ बमोजिम उनीहरु कार्यकारी निर्देशकमा बढुवा भएका हुन् । 

बढुवा भएका मध्ये पौडेललाई वित्त कम्पनी सुपरिवेक्षण विभाग, थापालाई मुद्रा ब्यबस्थापन विभाग र मानन्धरलाई संस्थागत योजना विभागको जिम्मेवारी दिईएको राष्ट्र बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved