राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिको लागि सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 08, 2020 | 02:51:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको लागि सुझाव माग गरेको छ  । राष्ट्र बैंकले आर्थिक वर्ष २०७७÷७८ को मौद्रिक नीतिका लागि आफ्ना राय÷सुझावहरु  बैंकको अनुसन्धान विभागमा इमेलमा कार्यालयको ठेगानामा पठाउन माग गरेको हो ।

राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था बमोजिम प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved