
सिद्धार्थ बैंक Siddhartha Bank Limited ले दायित्व नेपाल पब्लिक सर्भिस फेलोसिपलाई सहयोग रकम प्रदान गरेको छ । बैंकले आज आइतबार फेलोसिपलाई पाँच लाख सहयोग प्रदान गरेको हो ।
यस सहयोगबाट केहि हदसम्म भएपनि राज्यको नीति निर्माणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । उक्त संस्था युवाहरुलाई सरकारसगँको सहकार्यमा आर्थिक नीति अनुसन्धान गर्न र प्रमाण आधारित नीति प्रवद्र्धनमा सहयोग गर्ने उद्देश्यले स्थापित हो ।
बैंकले आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने जनाएको छ ।