नेपाल बैंकले २० स्थानको जग्गा लिलाम बढाबढमा बिक्रि गर्ने, मूल्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2020 | 09:08:51 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक Nepal Bank Limited ले देशभरका विभिन्न २० स्थानमा रहेको जग्गा बिक्रि गर्ने भएको छ । बैंकको कर्जा असुली विभागले गोप्य सिलबन्दी बोलपत्र मार्फत जग्गा लिलाम बिक्रि गर्न लागेको हो । 

बैंकले ति जग्गाको न्युनतम मूल्य समेत कायम गरेर शिलबन्दी बोलपत्र आह्वान गरेको हो इच्छुकहरुलाई २१ दिन भित्र आवेदन दिन आग्रह गरेको छ । 

हेर्नुस सूचना : 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved