प्रभु बैंकको नयाँ एक्स्टेन्सन काउण्टर सुर्खेतमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 12, 2020 | 04:11:06 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited ले नयाँ एक्स्टेन्सन काउण्टर विस्तार गरेको छ । बैंकले सुर्खेतको विरेन्द्रनगर नगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा नयाँ एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।

सो काउण्टरबाट बिहीबारदेखि कारोबार सुरु भएको हो । सो एक्स्टेन्सन काउण्टरबाट प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र कार्यलयको काम गर्न सहज र सरल हुने बैंकले दावी गरेको छ । 

बैंकले २११ वटा शाखा, २०१ वटा एटीएम, ५५ वटा एक्स्टेन्सन काउण्टर तथा १८ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved