सनराइजका ग्राहकले सस्तोडिलमा सामान किन्दा क्यास ब्याक पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 11, 2020 | 09:18:26 AM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंकका ग्राहक Sunrise Bank Limited  ले सस्तोडिलमा सामान किन्दा क्यास ब्याक पाउने भएका छन् । सस्तोडिलको ९ औँ वर्षको उपलक्ष्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि सामान खरिदको भुक्तानी गर्दा क्यास ब्याक पाईने भएको हो । 

योजना अन्तर्गत बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि सामान खरिद गर्दा तोकिएको अवधिमा ग्राहकहरुले प्रथम भुक्तानी रकमको २५ प्रतिशत वा अधिकतम २ हजार ५०० सय रुपैयाँसम्म क्यास व्याक पाउने बैंकले जनाएको छ । योजना २६ मंसिर देखि ३० मंसिरसम्म जारी रहने छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved