विदेशी मुद्रामा लिएको ऋणको किस्ता नेपाली रुपैयाँ मै तिर्न पाईने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2020 | 02:33:10 PM मा प्रकाशित

laxmi  sunrise bank

विदेशी मुद्रामा लिएको ऋणको किस्ता स्वदेशी मुद्रामा तिर्न सकिने भएको छ  । नेपाल राष्ट्र बैंकले  एकिकृत परिपत्र संशोधन गर्दै यस्तो ब्यबस्था गरेको हो  

कोरोनाको कारणले सम्बन्धित फर्म, कम्पनी, उद्योगहरुको विदेशी मुद्रा आम्दानी नभएर विदेशी मुद्रामा भुक्तानी गर्न नसकिने अवस्था भएमा नेपाली रुपैयाँमा किस्ता तिर्न सकिने ब्यबस्था राष्ट्र बैंकले गरेको हो। अर्को ब्यबस्था नभएसम्मको लागि यो लागु गरिएको राष्ट्र बैंकले जनाएको छ । 

यो ब्यबस्थाले विशेष गरि पर्यटन क्षेत्रका ब्यबसायीहरुले सहज हुने बताईएको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved