अनिल शाहले भने 'नबिल बैंकसँग सरकारले चन्दा मागेको छैन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2021 | 05:03:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited  ले सरकार सम्बद्ध व्यक्तिहरूले बैंकसँग चन्दा नमागेको प्रष्ट पारेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले चन्दा मागेको विषयमा बैंकको ध्यानकर्षण भएको भन्दै ति समाचारमा सत्यता नभएको बताएका हुन् । 

शाहले भनेका छन् 'नबिल बैंकसँग सरकार सम्बद्ध कुनै व्यक्तिले आजका मितिसम्म फोन नगरेको र चन्दा पनि नमागेको अवगत गराउन चाहन्छौं ।' 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved