ग्लोबल आइएमई बैंकद्वारा जाडोमा न्यानो कपडा वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2021 | 04:59:13 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited को कर्णाली प्रादेशिक  कार्यालयले बैकको १४औं वार्षिकोत्सवको उपलक्ष्यमा न्यायो कपडा वितरण गरेको छ । बैंकले सुर्खेतस्थित मानव सेवा आश्रमका विभिन्न उमेर समुहका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको हो । 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कपडा वितरण गरेको जनाएको छ ।

बैंकले हाल २६४ शाखा, २४० एटीएम, २४३ शाखारहित बैंकिङ्ग सेवा, २७ सरकारी राजश्व संकलन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved