राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष नपाएपछि इश्वर पोखरेलका सम्धीले दिए राजीनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2021 | 05:39:12 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंक Rastriya Banijya Bank को अध्यक्ष बन्ने आशमा सञ्चालक बनेका डा. उपेन्द्र कोइरालाले पदबाट राजीनामा दिएका छन् । अर्थमन्त्रालयका सहसचिव धनीराम शर्मा बैंकको सञ्चालक समिति अध्यक्ष बनेपछि डा. कोइरालाले अर्थमन्त्रालयमा राजीनामा बुझाएका हुन् ।

बैंकको अध्यक्ष बनाउनकै लागि उपप्रधानमन्त्री इश्वर पोखरेलका सम्धी समेत रहेका डा. कोइरालालाई सञ्चालकका रुपमा भित्र्याईएको थियो । यसपछि तीव्र आलोचना भएपछि अध्यक्ष भने अर्थमन्त्रालयका सहसचिव शर्मालाई बनाईएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved