माछापुच्छ्रे बैंकका संचालक न्यौपानेको राजिनामा स्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2021 | 01:32:28 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited  का संचालक समिति सदस्य गोपीकृष्ण न्यौपानेको राजिनामा स्वीकृत भएको छ । उनको राजिनामा मंगलबार बसेको बैंकको संचालक समितिको बैठकले स्वीकृत गरेको हो । 

न्यौपाने केहि दिन अघि मात्र उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा नियुक्त भएका थिए । उदयपुर सिमेन्टको महाप्रबन्धकमा नियुक्त भएपछि उनले बैंक संचालक समिति सदस्यबाट राजिनामा दिएका हुन्। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved