सिटिजन्स बैंकका ग्राहकलाई पेलेस एप्समा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2021 | 05:04:51 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited  का कार्डबाहकहरूले पेलेस एप्समा विशेष छुट पाउने भएका छन्  ।  बैंकका कार्डबाहकहरुले  पेलेस एप्ससँग आवद्ध ४५० भन्दा बढी आउटलेटहरूमा विशेष छुट पाउने भएका हुन् ।

यसको  लागि हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका  ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको बैंकले जनाएको छ ।

बैंकले १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved