सिटिजन्स बैंकका ग्राहकलाई न्युरोडको सुप्रिम क्याफेमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2021 | 04:49:19 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited का ग्राहकले न्युरोडको सुप्रिम क्याफे एन्ड लाऊन्ज बारमा छुट पाउने भएका छन् । बैंक र क्याफेबीच भएको सम्झौता अनुसार सुप्रिम क्याफे एन्ड लाऊन्ज बारमा सेवावापत बैंकक डेबिट क्रेडिट÷प्रिभिलेज कार्डमार्फत भूक्तानी गर्दा विशेष छुट पाउने भएका हुन् ।

सिटिजन्स बैंकले १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईमार्फत सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved