ताप्लेजुङका अग्नी पीडितलाई नेपाल बैंकको ६ लाख सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 09, 2021 | 03:10:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक Nepal Bank Limited ले ताप्लेजुङको दोभान बजारका अग्नी पीडितलाई ६ लाख रुपैयाँ आर्थिक सहयोग गरको छ । ताप्लेजुङको दोस्रो व्यापारिक केन्द्र मानिने दोभान बजारमा फागुन १८ गतेको भिषण आगलागीबाट ५२ वटा घरहरु र घरसंगै मालसामान पनि जलेर नष्ट भएपछि बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ६ लाख रुपैयाँ राहत स्वरुप उपलब्ध गराउने निर्णय गरेको हो ।

बैंकले हाल २०५ वटा शाखा, ४१ एक्सटेन्सन काउण्टर र १४४ एटिएम मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved