नबिल बैंकको ढुक्क र दङ्ग अफर, कार्ड प्रोडक्टहरुमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2021 | 09:53:04 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited ले नयाँ वर्ष को अवसर मा ग्राहकका लागि कार्ड प्रोडक्टहरुमा विभिन्न छुट प्याकेज सहित ढुक्क र दङ्ग अफर ल्याएको छ । यस अफरअन्तर्गत बैंकले Nabil iCard र  Nabil Credit Card (NPR) को सुविधा लिने ग्राहकहरुलाई कार्ड जारी गर्दा लाग्ने शुल्कमा विशेष छुट गरेको हो । 

यो छुट अफर २०७८ बैशाख महिनाभरी रहने छ ।  ग्राहकहरूले बैंकको नजिकको शाखामा गई Nabil iCard र Nabil Credit Card (NPR) जारी गरी अफरको लाभ लिन सक्ने बैंकले जनाएको छ ।

हाल यस बैंकको ११९ शाखा, १८५ एटिएम, १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट रहेका छ । 

 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved