मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited ले होटल चितवन.(द फर्न रेसिडेन्सी) Hotel Chitwan Pvt. Ltd ( The Fern Residency ) सँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ ।
सम्झौताअनुसार बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले होटल चितवन प्रा. लि.बाट सञ्चालित भरतपूरमा रहेको द फर्न रेसिडेन्सी, होटल चितवनमा बसाई र खाना तथा परिकारहरुमा १५% सम्म छुट प्राप्त गर्न सक्नेछन् ।