प्रभु बैंकको अध्यक्षमा लिलाप्रकाश सिटौला नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 16, 2021 | 02:25:02 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited को अध्यक्षमा लिलाप्रकाश सिटौला नियुक्त भएक छन् । बिहिबार बसेको बैंक सञ्चालक समितिको बैठकले बैंकका स्वतन्त्र सञ्चालक रहेका सिटौलालाई अध्यक्षमा सर्वसम्मत चयन गर्ने निर्णय हो । 

२०७१ साल मंसिर २८ देखि २०७५ साल मंसिर २७ सम्म कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका सिटौला राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकसमेत हुन् । त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका उनलाई प्रभु बैंकले चैत २३ गतेको स्वतन्त्र सञ्चालकमा चयन गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved