सिद्धार्थ बैंकको स्वतन्त्र संचालकमा मिना कुमारी सैजु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2021 | 11:51:02 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited  को स्वतन्त्र संचालकमा मिना कुमारी सैजु नियुक्त भएकी छिन्। बैशाख १४ गते संचालक समिति बैठकले सोहि मिति देखि नै लागु हुने गरि सैजुलाई स्वतन्त्र संचालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनको कार्यकाल ४ वर्षको हुने छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved