सिटिजन्सकी सहायक सीईओ शर्माले दिईन् राजीनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2021 | 07:03:42 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंककी सहायक प्रमुख कार्यकारी अधिकृत उमंग शर्माले बैंकबाट राजीनामा दिएकी छिन् । बैंकको प्रवक्तासमेत रहेकी शर्माले शुक्रबारदेखि लागू हुने गरी राजीनामा बुझाएकी हुन् ।

नबिल बैंकबाट बैंकिङ करिअर सुरु गरेकी शर्मासँग बैंकिङ क्षेत्रमा २ दशक लामो अनुभव छ । यसअघि नबिलमा ५ वर्ष बिताएकी उनी कुन बैंकको कुन तहमा जाँदैछिन् भन्ने सावैजनिक भएको छैन ।

सिटिजन्सका सहायक सीईओ बोधराज देवकोटाले पनि गत फागुनमा सिटिजन्स बैंक छाडेका थिए । लगत्तै सहायक सीईओ शर्माले पनि बैंक छोड्ने भएकी हुन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved