प्राइम बैंकका अध्यक्षद्वारा सपथ ग्रहण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 06, 2021 | 06:25:59 PM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम बैंक Prime Commercial Bank Limited  का अध्यक्ष राजेन्द्र दास श्रेष्ठले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । बैंकको संचालक समितिले जेठ १४ गते श्रेष्ठलाई सञ्चालक समितिको सदस्यको पदावधि कायम रहेसम्म अध्यक्षमा निरन्तरता दिने निर्णय गरेअनुसार उनले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट सपथ लिएका हुन् ।

सपथ ग्रहण कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना, डेपुटी गभर्नर बम बहादुर मिश्र र प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरको पनि उपस्थिति थियो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved