सिद्धार्थ बैँकद्वारा जोन्टा क्लबलाई ५ लाख सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2021 | 05:52:30 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited ले जोन्टा क्लब अफ काठमाडौंलाई आर्थिक सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ४ लाख ९७ हजार २ सय सहयोग गरेको हो ।

उक्त रकमको चेक बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडँेलले क्लबका अध्यक्ष सीमा गोल्छालाई हस्तान्तरण गरे ।

यो रकम जोन्टा अभियानको घरेलु हिंसामा जागरूकता फैलाउनको लागी खर्च गर्नेछ ।

जोन्टा काठमाडौंले हिंसा पीडित रहेका चेली र महिलाहरुलाई सहयोग गर्न विभिन्न साझेदारहरुसंग काम गरिरहेको छ । ललितपुर महानगरीय पुलिस १०० हेल्पलाइन संग पनि सहकार्य गरेको छ । 

सिद्धार्थ बैंकले हाल १८० शाखाहरुमार्फत सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved