एनएमबि बैंकद्वारा बाढीपीडितलाइ खाद्यान्न बितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2021 | 07:11:18 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक NMB Bank Limited को सुस्ता कुडिया शाखाले प्रतापपुर गाउँपालिका र सरावल गाउँपालिकाका २०४ बाढी पीडित घरपरिवारलाई करिब ४ लाख बराबरको खाद्यान्न राहत  बितरण गरेको छ । डुवानका कारण  बाडीपिडित भइ खाद्यान्न समस्या हुन थालेपछि एनएमएमबि बैंकले सस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत सहयोग गरेको हो ।


बैंकले २०४ घरपरिवारलाइ ४ लाख बराबरको खाद्यान्न वितरण गरेको हो  । बैंकले दैनिक उपभोग्य बस्तुहरु - दाल, चामल, नुन, तेल, बेसार, चिउर आदि प्रदान गरेको हो।  बैंकका एरिया म्यानेजर युवराज पाठकले  अलिकति भएपनि यस क्षेत्रका जनताको दुखमा साथ दिन एनएमबि बैंक आएको बताए ।  


सरावल गाउपालिका ५ का वडा अध्यक्ष दिनेश शाहले एनएमबि बैंकले उदारीकरण कार्य गरेकोमा धन्यवाद दिएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved