सनराइज बैंकद्वारा रक्तदान कार्यक्रमको आयोजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 03, 2021 | 06:32:25 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले आफ्नो १४औं वार्षिक उत्सवको अवसरमा विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । 

सहयात्रा जीवन सुरक्षाको लागि भन्ने नाराको साथ असोज १५ गते बैंकले सातै प्रदेशमा रक्तदान कार्यक्रम गरेको हो । बैंकले आयोजना गरेको सो कार्यक्रममा २५५ जनाले रक्तदान गरेका छन् । 

आउँदै गरेको महान चाँड दशैंमा मानिसहरु किनमेल, भ्रमण आदिमा व्यस्त रहने र उक्त समयमा हुन सक्ने रगत अभावलाइ परिपूर्ति गर्न यस रक्तदान कार्यक्रमले मद्दत पु¥याउने बैंकको विश्वास छ । 

बैंकले १०.०७ प्रतिशत ब्याज प्रदान गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved