सानिमा बैंकको शाखा उदयपुरको गढीमा

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Nov 02, 2021 | 05:47:03 PM मा प्रकाशित

laxmi bank

सानिमा बैंक Sanima Bank Limited ले उदयपुरको गढीमा शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । 

गढी शाखाको उद्घाटन प्रदेश नं १ का प्रदेश प्रमुख विशाल दहाल र उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानबहादुर केप्छाकीले संयुक्त रुपमा गरे ।

सानिमा बंैकले हाल ११७ कार्यालय र ९७ वटा ए.टि.एम. मार्फत सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved