
सानिमा बैंक Sanima Bank Limited ले उदयपुरको गढीमा शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।
गढी शाखाको उद्घाटन प्रदेश नं १ का प्रदेश प्रमुख विशाल दहाल र उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानबहादुर केप्छाकीले संयुक्त रुपमा गरे ।
सानिमा बंैकले हाल ११७ कार्यालय र ९७ वटा ए.टि.एम. मार्फत सेवा दिँदै आएको छ ।