व्यवसाय विस्तारमा एनसीसी अगाडी, ब्याज आम्दानीमा चार्टड, कुन बैंकको अवस्था कस्तो ? (सुचीसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 03, 2021 | 04:35:12 PM मा प्रकाशित

laxmi  sunrise bank

चालू आर्थिक बर्षको पहिलो त्रैमासमा कमर्शियल बैंकहरु व्यवसाय विस्तारमा आक्रामक देखिएका छन्। पहिलो तीन महिनामा निक्षेप संकलनको तुलनामा कर्जा लगानीमा बैंकहरु आक्रामक रुपमा अगाडी बढेको नेपाल बैंकर्स संघ एनबिए ले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ।

गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा पहिलो तीन महिनामा बैंकहरुमा कर्जा लगानी ३१।८९ प्रतिशतले बढेको छ भने निक्षेप संकलन १७।१४ प्रतिशतले बढेको छ। 

प्रतिशतका हिसाबले हेर्दा कर्जा लगानीमा सबै भन्दा बढी आक्रामक एनसीसी बैंक देखिएको छ भने उसलाई स्ट्याण्डर्ड चार्टड र सिटिजन्स बैंकले पछ्याएका छन्। 

त्यस्तै निक्षेप संकलनमा पनि एनसीसी बैंक आक्रामक देखिएको छ भने उसलाई सिटिजन्स, सिभिल र सनराइज बैंकले पछ्याएका छन्।  

पहिलो तीन महिनामा ३ अर्ब ९७ करोड ९४ लाख ४ हजार ९५२ रुपैयाँ कर्जा लगानी भएको छ भने ४ अर्ब ३० करोड १५ लाख ९७ हजार ४७४ रुपैयाँ निक्षेप संकलन भएको छ। 

त्यस्तै बैंकहरुको मुख्य आम्दानी मानिने खुद ब्याज आम्दानीम स्ट्यान्डर्ड चार्टड बैंक सबै भन्दा अगाडी छ भने उसलाई सिटिजन्स, सिभिल, नबिल, नेपाल एसबिआई, एनआईसी एसियाले पछ्याएका छन्। 

खुद ब्याज आम्दानीमा कुन बैंकको अवस्था कस्तो ?


कर्जा लगानीमा कुन बैंकको अवस्था कस्तो ?


निक्षेप संकलनमा  कुन बैंकको अवस्था कस्तो ?


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved