बर्दिवास जनसेवा हस्पिटलमा सिटिजन्स बैंकका ग्राहकलाई छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2022 | 05:04:26 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकका ग्राहकले बर्दिवासस्थित बर्दिवास जनसेवा हस्पिटलमा छुट पाउने भएका छन् । 

बैंक र हस्पिटलबीच भएको सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहकहरूले १० प्रतिशत छुट पाउने भएका हुन् । 

बैंकले हाल १७४ शाखा,  १२५ वटा ए.टि.एम. र ९० वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved