ग्लोबल आइएमई र बैंक अफ काठमान्डूबीच मर्जर सम्झौता, स्वाप कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2022 | 10:15:09 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमान्डूबीच मर्जर सम्झौता सम्पन्न भएको छ। दुवै बैकंका अध्यक्षहरुको उपस्तिथीमा आज बिहान होटल याक एण्ड यतिमा एक कार्यक्रमकाबीच मर्जर सम्झौता सम्पन्न भएको हो। 

ग्लोबल आइएमई बैंकका डिजीएम तथा प्रवक्ता सुरेन्द्र राज रेग्मीले दुवै बैंकबीच मर्जर सम्झौता भएको पुष्टि गरेका छन्। उनकाअनुसार दुवै बैंकबीच एक बराबर एक कित्ता सेयर अर्थात समान स्वाप अनुपातमा मर्जरको लागि सहमति जुटेको छ। 

यो मर्जर सम्झौतासंगै यस अगाडी तत्कालिन जनता बैंकसँग मर्ज गरेर देशकै ठुलो कमर्शियल बैंकको 'ताज; ग्लोबल आइएमई बैंकमा फिर्ता भएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved