७ दिनमा १७ अर्बले घट्यो वाणिज्य बैंकहरुको निक्षेप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2022 | 01:45:06 PM मा प्रकाशित

laxmi  sunrise bank

गत साता वाणिज्य बैंकहरुको निक्षेप घटेको छ । कमर्शियल बैंकका सीइओहरुको छाता संगठन नेपाल बैंकर्स संघ, एनबिएका अनुसार गत साता कमर्शियल बैंकको निक्षेप १७ अर्बले  घटेको हो। 

कार्तिक ४ गतेदेखि कार्तिक ११ गतेसम्मको अवधिमा बैंकहरुको निक्षेप ४५ खर्ब १९ अर्बबाट १७ अर्बले घटेर ४५ खर्ब २४ अर्ब पुगेको छ।  सोहि अवधिमा कर्जा लगानी भने स्थित छ । कार्तिक ४ गते कर्जा प्रवाह ४२ खर्ब २५ अर्ब रहेकोमा कार्तिक ११ गतेसमको अवधिमा  कर्जा प्रवाह  ४२ खर्ब २५ अर्ब नै कायम छ ।  

त्यस्तै कार्तिक ४ गते बैंकहरुको सिडी रेसियो ८७.२३ प्रतिशत रहेकोमा कार्तिक ११ गते बैंकहरुको सिडी रेसियो ८७.५८ प्रतिशत रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved