राष्ट्र बैंकले संशोधन गर्यो चालुपुँजी कर्जा मार्गदर्शन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2023 | 03:22:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शनमा संशोधन गरेको छ । राष्ट्र बैंकले आज पत्रकार सम्मेलन गरेर चालु पुँजी कर्जा मार्गदर्शन संशोधन गरेको जानकारी दिएको हो 

राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले मार्गदर्शन सशोधन गरेको बताएका हुन् । उनका अनुसार मार्गदर्शनमा ५ वटा संशोधन गरिएको छ । बैंक तथा वित्तीय संस्था तथा व्यवसायीबाट आएको सुझाव अनुसार नै मार्गदर्शन संशोधन गरिएको उनले बताए । उनका अनुसार कर्जाको समयसीमा र कर्जाको सीमामा फेर बदल गरिएको छ  

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved