आईटी पार्क बनाउन बैंकहरुले बेस रेटमा २ प्रतिशत मात्रै प्रीमियम जोड्न पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2023 | 06:29:52 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्र बैंकले सूचना प्रविधि पार्क तथा औद्योगिक पार्क निर्माण गर्न सस्तो ब्याजदरमै कर्जा उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ । 

आज एकिकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले सूचना प्रविधि पार्क तथा औद्योगिक पार्क निर्माण गर्न बैंकहरुले आधार दर (बेस रेट) मा अधिकतम २ प्रतिशतसम्म मात्रै प्रीमियम थप गरी ब्याज लिन पाउने व्यवस्था गरेको हो ।

‘निजी क्षेत्रलाई सूचना प्रविधि पार्क तथा औद्योगिक पार्क निर्माण गर्न कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुसम्म प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्नु पर्नेछ’ राष्ट्र बैंकले एकिकृत निर्देशनमा भनेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved