सिटिजन्स बैंकका ग्राहकलाई अरोगिन हेल्थ केयरमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2023 | 06:36:42 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकका ग्राहकले काठमाडौँको बिशालनगरमा रहेको अरोगिन ह्ेल्थ केयरमा छुट पाउने भएका छन् । बैंक र अरोगिन हेल्थ केयरबीच भएको सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले सेवा लिँदा छुट पाउने भएका हुन् ।

सिटिजन्स बैंकका कार्डबाहकहरुले अरोगिन हेल्थ केयरमा ४५ प्रतिशत सम्मको छुट पाउनेछन् । 

सिटिजन्स बैंकले हाल १८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३९ वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved