सिद्धार्थ बैंकका ग्राहकलाई नेपालगञ्जको सोल्टी वेस्टेन्ड प्रिमियरमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2023 | 06:43:33 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंकका ग्राहकले नेपालगन्जको सोल्टी वेस्टेन्ड प्रिमियरमा छुट पाउने भएका छन् । बैंक र सोल्टी वेस्टेन्ड प्रिमियरबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकहरुले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग तथा क्यूआरमार्फत खाना र बेबरेजको भुक्तानी गर्दा १० प्रतिशत सम्मको छुट पाउने भएका हुन् ।

सम्झौतामा सिद्घार्थ बैंक का तर्फबाट नेपालगञ्ज शाखा प्रमुख किरण राणा मगर तथा सोल्टी वेस्टेन्ड प्रिमियरका तर्फबाट प्रबन्धक (सेल्स एण्ड मार्केटिङ) रोजिना महर्जनले हस्ताक्षर गरेकी छिन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved