सानिमा बैंकको शाखा लमजुङ्गको बेसीशहरमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2023 | 03:01:09 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकले लमजुङ्गको बेसीशहरमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले लमजुङ्गको बेसीशहर ७ स्थित त्रिवेणी टोलमा शाखा स्थापना गरी सेवा सुरु गरेको हो ।

बैंकका ब्रान्ड प्रवर्द्धक कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले उक्त शाखाको उद्घाटन गरेका छन् ।

सानिमा बैंकले हाल देशका सातै प्रदेशमा १३१ वटा कार्यालय र १२२ वटा ए.टि.एम.मार्फत सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved