राष्ट्र बैंकद्वारा चालू पुँजीकर्जा सम्बन्धी मार्गदर्शनमा एक दर्जन संशोधन (पूर्णपाठ)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2023 | 11:03:12 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले चालू पुँजीकर्जा सम्बन्धी मार्गदर्शन संशोधन गरेको छ । राष्ट्र बैंकले आज सोमबार चालू पुँजीकर्जा सम्बन्धी मार्गदर्शन संशोधन गर्दै यसै अनुसार गर्न गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ 

राष्ट्र बैंकले साविकको व्यवस्थामा १२ वटा संशोधन गरेको छ  । जस अनुसार उत्पादनमूलक उद्योगको हकमा चालुपुँजी कर्जाको सीमा बढाईएको छ । 

हेर्नुस् के के फेरियो ?


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved