५० लाखभन्दा बढीको मुद्दती निक्षेप राख्न प्यान कार्ड अनिवार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2023 | 09:16:37 AM मा प्रकाशित

laxmi  sunrise bank

अब बैंकमा ५० लाख भन्दा बढीको निक्षेप राख्दा प्यान कार्ड अनिवार्य चाहिने  भएको छ। राष्ट्र बैंकले असोज १८ गते ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो 

यस संगै अब  बैंक, विकास बैंक र फाइनान्सले कुनै प्राकृतिक व्यक्तिको रु. ५० लाख भन्दा बढीको मुद्दती निक्षेप स्वीकार गर्दा निक्षेपकर्ताको स्थायी लेखा नम्बर (प्यान)  अनिवार्य रुपमा लिनुपर्नेछ । 

यस अघि यो व्यवस्था थिएँन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved